बजेटले मुलुकको अर्थ प्रणालीलाई लयमा ल्याउँछ : देवेन्द्र पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मुलुकको अर्थ प्रणालीलाई सही बाटोमा ल्याउने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै...