एमालेद्वारा प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमतीको उम्मेदवारी
सोलुखुम्बु । नेकपा एमालेले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्श्री/मती परेका छन् । एमालेका जिल्ला अध्यक्ष मानवीर...