काठमाडौँ जिल्लाको शान्ति सुरक्षा र सुशासनलाई चुस्त राख्न इमानदार प्रयास गरे : तत्कालीन प्रजिअ बस्नेत
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतले आफ्नो १४ महिने कार्यकालमा शान्ति सुरक्षा, सेवा प्रवाह र सुशासनलाई चुस्त राख्न इमानदार प्रयास गरेको बताएका छन् ...