कास्की, बर्दिया र धनुषालगायतका जिल्लाका सिडिओसहित ६ सहसचिवको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । बर्दिया, कास्की, धनुषालगायतका जिल्लाका सिडिओहरूको फेरबदल गर्दै पाँचथरमा पनि नयाँ प्रजिअ खटाइएको छ । प्रशासन...