पत्रकार रजकको परिवारलाई भेटेर प्रधानमन्त्री ओलीले भने-‘दोषीमाथि कडा कारबाही हुन्छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको तीनकुनेमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् । सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त घटनाप्रति गहिरो दुःख...