रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मन्त्रीहरूले बिहीवार(आज) राजीनामा दिँदै छन् । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने तयारी रहेको एक नेताले जानकारी दिएका छन् ।...