संविधानको धारा ७६ (२) कि (३) को सरकार बनाउने राष्ट्रपतिको विवेकमा निर्भर : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार संविधानको कुन व्यवस्थाअनुसार आह्वान गर्ने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको...