भ्रष्टाचार विरुद्ध राष्ट्रिय रणनीति निर्माण सम्बन्धी कार्यदल गठन गर्ने प्रधानमन्त्री ओलीको निर्णय
काठमाडौँ । सरकारले भ्रष्टाचार विरुद्ध राष्ट्रिय रणनीति तथा कार्य योजना बनाउन कार्यदल गठन गर्ने भएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारमा पदभार ग्रहण गर्दै भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र...