प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीले दिए औपचारिक बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक बधाई दिएका छन् । जुलाई १६ मा औपचारिक पत्रमा बधाई दिनु अगाडि मोदीले आफ्नो सामाजिक सञ्जाल ट्विटरबाट अग्रिम बधाई...