राष्ट्रिय गौरवका आयोजनाको गति तीव्र बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । सम्बन्धित मन्त्री, सचिव र आयोजनाका प्रमुखहरूसँग आज सिँहदरवारमा छलफल गर्दै उनले चाँसो व्यक्त गरेका...