फागुन ४ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर
काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधि सभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको...