पोखरामा आज पनि प्रदर्शनमा उत्रिए रास्वपा कार्यकर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा पेस गरिएको छ । पोखराको...