राजसंस्था पुनस्थापनाका लागि काठमाडौँमा मोटरसाइकल र्याली
काठमाडौँ । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्याली गरेको छ । समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौँको सुकेधाराबाट सुरु भएको र्याली बल्खुसम्म पुगेको थियो । यसअघि हिजो (बिहीबार)...