नेपालमा उत्पादित दूधलाई बंगलादेश र चीनमा निर्यात गर्न सकिन्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली दुग्ध किसानले उत्पादन गरेको दूध बंगलादेश र चिनियाँ बजारमा निर्यात गर्न सकिने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद थापाले नेपाली...