विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने
काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ । शिक्षा पत्रकार समूहले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदबाट...