भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्न सक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक...