प्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक, को कहाँ भए विजेता (सूचीसहित)
काठमाडौँ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान पौने १२ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १६२...