इमरान खान र उनकी पत्नी बुशरा भ्रष्टाचारको मुद्दामा दोषी ठहर, १४ वर्ष जेल सजाय
काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ...