बाराबाट ‘प्रचण्ड’ले भने-‘कुलमानलाई जति चिथोरे, कोपरे पनि हटाउन सक्ने स्थिति अब छैन’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अब धेरै अगाडि नजाने दाबी गरेका छन्। बिहीबारदेखि पुनः सुरु हुन लागेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियानका लागि बुधबार बारा...