२३ कार्तिक २०८१, शुक्रबार
अस्ट्रेलियालाई हराउँदै पाकिस्तानले गर्यो सिरिज बराबरी
काठमाडौँ । अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पाकिस्तानले २६...