मलेसियामा लुकीछिपी काम गर्ने तीन नेपाली पक्राउ
काठमाडौँ । मलेसियामा अवैध रूपमा काम गरिरहेका तीन जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमन प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको छ। निष्कासनमा...