झापामा १६ सय ३६ किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौँ। झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकुटाको...