सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
काठमाडौँ । सभामुख देवराज घिमिरेले राप्रपाका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको सूचना संसद्लाई जानकारी गराएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रहरीले संघीय संसद सचिवालयमा पठाएको पत्र...