अनलाइन सट्टेबाजीमा संलग्न १४ जना भारतीय नागरिक भैरहवाबाट पक्राउ
काठमाडौँ। रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जनालाई भैरहवाबाट पक्राउ गरेको छ । मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहरूलाई पक्राउ गरेको...