रौतहट प्रहरीद्वारा ४० जना मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार भएका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरूलाई अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएको थियो । कैद...