इन्स्पेक्टर महत मृत्यु प्रकरण: अर्का इन्स्पेक्टर जोशी पक्राउ
काठमाडौँ। सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी इन्स्पेक्टर सन्तोषी महत आत्महत्या दुरुत्साहन प्रकरणमा...