‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’ : डा.भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुद्धले दिनुभएको सत्य, अहिंसा, करुणा र मध्यमार्गको मार्गदर्शन विश्व र नेपालजस्ता बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाजका लागि अझ सान्दर्भिक र...