एमाले-काँग्रेसद्वारा लुम्बिनी प्रदेश सरकारको समीक्षा
लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसको लुम्बिनी प्रदेशस्तरीय संयन्त्रको बैठक आज बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सरकारले गरेका कामको समीक्षा गरिएको छ । एमाले लुम्बिनी...