ललितपुरमा विपद् प्रभावित तीन बिरामीको सेनाको हेलिकप्टरबाट उद्धार
ललितपुर । ललितपुरमा विपद्मा परी घाइते भएका तीन बिरामीको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर ललितपुरको महाङ्काल गाउँपालिका–२ मानिखेल रिगिनडाँडाका श्यामप्रसाद तिमल्सिना, गोदावरी नगरपालिका-७ देविचौरका...