०४६ यताका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्न माग
काठमाडौँ। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरादरबार प्रकरण छानबिन गर्न माग गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको तेस्रो पार्टी अधिवेशनको आइतबार उद्घाटन...