जनार्दन शर्माको दाबी : ‘कर्मचारीतन्त्रले शासनको निर्देशन नमान्दा राज्यका समस्या समाधान हुन सकेन’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्ने कुरामा वैचारिक अन्योल देखिएको टिप्पणी गरेका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले...