माओवादीद्वारा कीर्तिपुरको मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकामा मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा गरेको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उम्मेदवार...