भ्रष्टाचार विरोधी महाअभियानको संकल्प गरेका छौँ, साथ दिनुस् : ‘प्रचण्ड’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनले आगामी आम निर्वाचनको सन्देश दिने बताएका छन्। उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनको लागि एक भिडिओ सन्देश...