अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौँ। नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा...