‘नीति तथा कार्यक्रमले संघीयताको संवर्द्धन गर्न सकेन’–सांसद शाही
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमले संघीयताको संवर्द्धन गर्न नसकेको तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका ध्यान दिन नसकेको बताएका छन् । आगामी आर्थिक वर्षको नीति...