ओली र भारतीय नरेन्द्र मोदीबीच भेटवार्ता पक्का, तोकियो समय
काठमाडौँ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पक्का भएको छ । आइतबार अपराह्न पाँच बजेतिर ओली-मोदी भेट...