तिलोत्तमा गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
लुम्बिनी । रुपन्देहीमा तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता-२०७९ आजदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही-११ लाई ३-१ गोलअन्तरले पराजित...