चुच्चे नक्साबारे एमालेले माग्यो पूर्वराजा ज्ञानेन्द्रको धारणा
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले चुच्चे नक्साबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा खोजेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति ता कार्यक्रममाथिको छलफलमा भाग लिँदै...