ऊर्जा मन्त्री खड्काले राज्यमन्त्री गर्बुजालाई मन्त्रालयमा गरे स्वागत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवनियुक्त राज्यमन्त्री खमबहादुर गर्बुजालाई मन्त्रालयमा स्वागत गरेका छन्। आइतबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री खड्काले सहकार्य, पारदर्शिता र जबाफदेहीताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई...