पूर्व डिआइजी जोशीलाई कास्की पुर्याइयो
काठमाडौँ । सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी)तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्याएको छ । आइतबार अपराह्न पक्राउ परेका...