काठमाडौँको तीनकुनेमा बसको ठक्करबाट युवतीको मृत्यु, तीन जना घाइते
काठमाडौँ । काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । तीनकुनेस्थित मुनिभैरबअगाडि दुर्घटना हुँदा दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर...