अदालतले संसद पुनःस्थापना नगरे जनताले गर्छन् : नेता भुसाल
बुटवल । नेकपा दाहाल नेपाल समुहका नेता घनश्याम भुसालले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्। रूपन्देहीको तिलोत्तमामा नेकपा रूपन्देही...