जलवायु परिवर्तनले प्राकृतिक प्रकोपहरूलाई पेचिलो बनाएको छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनले प्राकृतिक प्रकोपहरूलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् । काठमाडौँमा बिहीबारदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री...