तीनकुने घटना संविधान उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन नेपालको संविधान उल्ट्याउने, राज्यव्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा...