प्रधानमन्त्रीले भने-‘संविधानमा उचित संशोधनका लागि समिति बनाएर काम गर्छौँ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन् । मधेस प्रदेश सभालाई आज...