नयाँ सरकार गठनबारे काँग्रेस-एमाले सहमति, यस्तो छ समझदारीको प्रारम्भिक मस्यौदा
काठमाडौँ । दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठन गर्नेबारे सहमति भएको छ । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर...