देउवा रिसाएको एक मिनेटमा ओली सरकार ढल्छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्। रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र...