पहिले कार्यकर्ता भिडाए, अहिले देउवा ओलीको जुँगामा ताउ लगाउँदै छन् : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जनता भिडाएर एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा मिलेर सरकार बनाएको बताएका छन् । सुदूरपश्चिमको बाजुराको...