काँग्रेसले ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउँदा संवैधानिक, ओलीलाई बनाउँदा असंवैधानिक ? : सांसद शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार अप्राकृतिक र असंवैधानिक ढंगले गठन भएको भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आरोपको खण्डन गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा...