बेलबारी गोल्ड कपको उपाधि झापा-११ लाई
मोरङ । मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपको उपाधि झापा-११ फुटबल क्लबले जितेको छ । शनिबार बेलारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस...